back
mega bank Ad
Hero Ad

अनमोलले एउटा तेलको विज्ञापनका लागि १० लाख लिए !

काठमाण्डौं । युवापुस्ता राम्रो फ्यान फ्लोइङ् बनाएका अनमोलले रु १० लाख रुपैयाँ लिएर कपालमा लगाउने तेलको ब्राण्ड एम्बेस्डर बनेका छन्।

अनमोल ‘प्रो स्टाइल’ नामक तेलको ब्राण्डसँग आबद्ध भएका हुन्। उनले ३ वर्षका लागि यस ब्राण्डसँग सम्झौता गरेका हुन्। विज्ञापनमा उनीसँगै ‘ड्रिम्स’बाट डेब्यू गरेकी साम्राज्ञी राज्य लक्ष्मी शाह पनि देखिनेछिन्। यस ब्राण्डमा पहिले गायक निमा रूम्बा ब्राण्ड एम्बेस्डर थिए।

३० भदौ २०७३, १।००

वि.सं.२०७३ भदौ ३० बिहीवार १६:०३ मा प्रकाशित

You can share this post!

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

प्रदर्शनको तेस्रो साता पनि हाउसफुल ‘महापुरूष’

वि.सं.२०७९ कात्तिक २६ शनिवार १२:५९

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ...

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

आजबाट दोस्रो सातामा महजोडीको ‘महापुरूष’, एक सातामा कति कमायो ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १२:३७

काठमाडौं । सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ प्रदर्शनमा आएको आज...

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

दृश्य काँटछाट गरेर ‘दुई नम्बरी’ चलचित्र चलाए पछि विकास बोर्डको पत्र

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १५:२६

काठमाडौं । दृश्य काँटछाँटसहित फिल्म प्रदर्शन गरेको विषयलाई लिएर चलचित्र...

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

चलचित्र ‘नालापानी’ लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार

वि.सं.२०७९ असोज २७ बिहीवार ११:४०

काठमाडौं । ऐतिहासिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट...

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

जुम्लाको पुराना संस्कृति : घोडादौड प्रतियोगिता विकासको घोडाले चुम्यो उपाधी

वि.सं.२०७९ असोज १७ सोमवार ०९:०३

दिलमाया शाही जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर...

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले

प्रेमगीत ३ को एक साताको कमाइ कति ? सार्वजनिक गरे निर्देशक सेनले

वि.सं.२०७९ असोज १४ शुक्रवार १५:५४

काठमाडौं । गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को...