back

आतंकवादी गतिविधिमा संलग्न रहेको भन्दै मलेसियाद्वारा नेपालीलाई देश निकाला !

Kumari bank ad

काठमाण्डौं । मलेसियाले आतंकवादी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ परेका एक नेपालीलाई देश निकाला गरेको छ ।

बुकित बिन्ताङमा होटल र मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएका एक नेपालीसहित एक बंगलादेशी र एक मोरक्कोका नागरिकलाई मलेसिया सरकारले देश फिर्ता पठाएको हो ।

स्ट्रेट्स टाइम्स दैनिका अनुसार एक मलेसियाली नागरिक पनि पक्राउ गरेका छन् र, उनलाई हिरासतमा राखिएको छ ।

गत महिना मलेसियाको स्वतन्त्रता दिवसका क्रममा आईएस लडाकू पक्राउ गरे लगतै यो अपरेशन गरिएको समाचारमा उल्लेख छ । पक्राउ परेका नेपाली ३८ वर्षका हुन् र उनी अन्तराष्ट्रिय आतंकवादीहरुका लागि नक्कली कागजपत्र बनाइदिने काममा संलग्न रहेको आशंका गरिएको मलेसिया प्रहरीले बताएको छ ।

७ असोज २०७३, १०।००

वि.सं.२०७३ असोज ७ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...