back
NMB ad

कुमारी बैंकले किन्यो तीन विकास बैंक र एक फाइनान्स

Kumari bank ad

काठमाण्डौं । कुमारी बैंकले विकास बैंक सहित चार संस्था किन्ने सम्झौता गरेको छ । यसअघि ५० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरिसकेको कुमारी बैंकले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरेको हो ।

हिजो सोमबार यस विषयमा हस्ताक्षर गरेको कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंकले एक्वायर गर्न लागेका दुई कम्पनी र काक्रे विहार थपेर आफै आठ अर्ब पुँजी पुर्याउने आधार तयार गरेको हो ।  एक्वायरसम्बन्धी सम्झौतापत्रमा कुमारीका मर्जर कमिटी संयोजक डा. शोभाकान्त ढकाल, काष्ठमण्डपका मर्जर कमिटी संयोजक कृष्ण ज्ञवाली, महाकालीका सञ्चालक डिलाराम खरेल, काँक्रेबिहारका सञ्चालक राजकुमार गुरुङ र पश्चिमाञ्चलका सञ्चालक ज्ञानेन्द्र कसजूले आइतबार साँझ हस्ताक्षर गरेका हुन् ।

कुमारी बैंकको हाल २ अर्ब ६९ करोड रुपैंया चुक्ता पूँजी रहेकोछ । यही पुँजी बाट नै घोषणा गरेको ५० प्रतिशत हकप्रद सेयर दिनेछ । एक्वाएर पछि भने कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ, निक्षेप ५० अर्ब र कर्जा ४१ अर्ब रुपैयाँ पुग्ने छ ।

१८ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १८ मंगलवार ११:५९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...