back
NMB Ad

तयार हुनुहोस् है, हाइड्रोले ६ लाख ५० हजार कित्ता शेयर जारी गर्दै

Nepal Bank

काठमाडौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले २ लाख ६० हजार कित्ता (२ करोड ६० लाख रुपैयाँ) शेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पहिलो चरणमा उक्त सेयर जारी गर्न लागेको हो । तिहारलगत्तै सेयर जारी गरिने कम्पनीले जनाएको छ ।

केहि महिनापछि दोस्रो चरणमा सर्वसाधारणका लागि पनि तीन लाख ९० हजार कित्ता शेयर जारी गर्ने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

६.८ मेगावाटको लोवर चर्नावती हाइड्रो इलेक्ट्रिक आयोजनाको निर्माण गर्न लागेको कम्पनीले यसअघि ३.५ मेगावाटको चर्नावती हाइड्रो इलेक्ट्रिक आयोजना निर्माण गरेको थियो ।

प्रकाशित मितिः २०७३ कार्तिक ४

वि.सं.२०७३ कात्तिक ४ बिहीवार १९:१९ मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

वि.सं.२०८२ जेठ ९ शुक्रवार ११:४०

काठमाडौं : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४८

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४२

बागमती : हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:३७

काठमाडौँ  : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सर्वसाधारणको लागि सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

सर्वसाधारणको लागि सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:३१

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज जेठ ९ गतेदेखि आईपीओ...

बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी   

बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी   

वि.सं.२०८२ जेठ ९ शुक्रवार ०६:३७

बैतडी : बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित...