back
NMB ad

७१ रुपैयाँको सेयर मूल्य बढेर ३५० पुगेपछि सेयरधनीहरु मालामाल बन्दै !

Kumari bank ad

काठमाण्डौं ।  नेपाल स्टक एक्सचेन्जले सिर्जना फाइनान्सको सेयर मूल्य प्रति कित्ता ७१ रुपैयाँबाट बढाई न्युनतम ११६ र अधिकतम ३५० रुपैयाँ पुर्याइ दिएपछि यसका सेयरधनीहरु मालामाल बन्ने भएका छन् ।

२०६४ सालमा नेप्सेमा सूचिकृत यो कम्पनी पूर्वाञ्चलको मोरङ्ग, सुनसरी र सप्तरी जिल्ला कार्यक्षेत्र रहेको छ । कम्पनीले गत साउन २७ गते नेप्सेलाई पत्र लेख्दै सेयर मूल्य वढाइदिन आग्रह गरेको थियो । पत्रका आधारमा नेप्सेले कम्पनीको सेयर मूल्य तोकिदिएको हो ।

कम्पनीले २०७३ असार मसान्तको वित्तीय विवरणलाई उदृत गर्दै प्रति सेयर नेटवर्थ १७९।८४ हुन आउने भन्दै ब्यहोरा नेप्सेलाई बुझाएको थियो। चुक्ता पुँजी २० करोड १६ लाख रुपैयाँ कम्पनीको जगेडा कोषमा दुई करोड ६३ लाख रुपैयाँ अस्सी हजार छ।  सञ्चीत नाफा ३ करोड ४८ लाख र नाफा ८ करोड ९६ लाख रुपैयाँ रहको विवरण उसले नेप्सेलाई पठाएको थियो ।

८ कार्तिक २०७३, १२।००

वि.सं.२०७३ कात्तिक ८ सोमवार १२:४३ मा प्रकाशित

You can share this post!

समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ : प्रधानमन्त्री   

समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ असार ८ शनिवार १६:३७

काठमाडौँ, ८ असार : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ : बाबुराम भट्टराई 

बूढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनु पर्छ : बाबुराम भट्टराई 

वि.सं.२०८१ असार ८ शनिवार १६:१४

गोरखा, ८ असार : पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी)का अध्यक्ष...

दाङमा रासायनिक मल अभाव नहुने   

दाङमा रासायनिक मल अभाव नहुने   

वि.सं.२०८१ असार ७ शुक्रवार २१:०५

देउखुरी (दाङ), ७ असार : दाङमा यस वर्ष धानखेतीका लागि...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्र आठ खर्ब १३ अर्ब    

वि.सं.२०८१ असार ७ शुक्रवार २०:५९

काठमाडौँ, ७ असार : चालु आर्थिक वर्ष २०८०/८१ को ११...

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी 

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५५

काठमाडौँ, ७ असार : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त...

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५०

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को...