back

७१ रुपैयाँको सेयर मूल्य बढेर ३५० पुगेपछि सेयरधनीहरु मालामाल बन्दै !

काठमाण्डौं ।  नेपाल स्टक एक्सचेन्जले सिर्जना फाइनान्सको सेयर मूल्य प्रति कित्ता ७१ रुपैयाँबाट बढाई न्युनतम ११६ र अधिकतम ३५० रुपैयाँ पुर्याइ दिएपछि यसका सेयरधनीहरु मालामाल बन्ने भएका छन् ।

२०६४ सालमा नेप्सेमा सूचिकृत यो कम्पनी पूर्वाञ्चलको मोरङ्ग, सुनसरी र सप्तरी जिल्ला कार्यक्षेत्र रहेको छ । कम्पनीले गत साउन २७ गते नेप्सेलाई पत्र लेख्दै सेयर मूल्य वढाइदिन आग्रह गरेको थियो । पत्रका आधारमा नेप्सेले कम्पनीको सेयर मूल्य तोकिदिएको हो ।

कम्पनीले २०७३ असार मसान्तको वित्तीय विवरणलाई उदृत गर्दै प्रति सेयर नेटवर्थ १७९।८४ हुन आउने भन्दै ब्यहोरा नेप्सेलाई बुझाएको थियो। चुक्ता पुँजी २० करोड १६ लाख रुपैयाँ कम्पनीको जगेडा कोषमा दुई करोड ६३ लाख रुपैयाँ अस्सी हजार छ।  सञ्चीत नाफा ३ करोड ४८ लाख र नाफा ८ करोड ९६ लाख रुपैयाँ रहको विवरण उसले नेप्सेलाई पठाएको थियो ।

८ कार्तिक २०७३, १२।००

वि.सं.२०७३ कात्तिक ८ सोमवार १२:४३ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...