back

काबेली ‘तेस्रो’ हाइड्रोपावरमा पराग !

Kumari bank ad

ताप्लेजुङ। आयोजनाको कार्य छिटो अगाडि बढाउन र आयोजनालाई सार्वजनिक निजी साझेदारीको अवधारणा (पी क्युव मोडेल)मा सञ्चालन गराउन पहल गर्ने उद्देश्यले समाजसेवी खेलप्रसाद बुढाक्षेत्री (पराग)को अध्यक्षतामा ७५ सदस्यीय काबेली ‘तेस्रो’ हाइड्रोपावर सरोकार समिति गठन भएको छ ।

विद्युत् विकास समितिले भर्खरै जिल्लाको भौगोलिक अवस्थाबारे सर्भेक्षण गरेसँगै आयोजना प्रभावित क्षेत्रका सरोकारवालाको भेलाले उक्त समिति गठन गरेको हो ।

आयोजना प्रभावित खेवाङ, पेदाङ, मामाङ्खे, याम्फुदिन, सुरुम्खिम, आम्बेगुदिन, मेहेले र तेल्लोक गरी आठ गाविसका सरोकारवालाको भेलाले गठन गरेको सो समितिको उपाध्यक्षद्वयमा तेजशम्शेर भट्टराई (काजी) र धर्मप्रसाद घिमिरे तथा सचिवमा गजेन्द्र तुम्याहाङ, सहसचिवमा टीका माबो र कोषाध्यक्षमा हेमराज थेबे चयन भएका छन् ।

आयोजनाको कार्य छिटो अगाडि बढाउन र आयोजनालाई सार्वजनिक निजी साझेदारीको अवधारणा (पी क्युव मोडेल)मा सञ्चालन गराउन पहल गर्ने उद्देश्यले सरोकार समिति गठन भएको र सोहीअनुरुप कामलाई अघि बढाइने अध्यक्ष परागले बताए ।
बाइस मेगावाट क्षमताको उक्त आयोजना सम्पन्न गर्न रु तीन अर्ब ४४ करोड खर्च हुने बताईएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ८

वि.सं.२०७३ कात्तिक ८ सोमवार १४:३५ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...