back

आज फेरि प्रति तोला २ सयले बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो !

Kumari bank ad

काठमाण्डौं । आज शुक्रबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले बढेको छ । हिजो बिहीबार तोलाको ५६ हजार ५ सयमा कारोवार भएको सुन शुक्रवार बढेर ५६ हजार ७ सय पुगेको हो ।

आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बिहीबार चाँदी तोलाको ८ सय १० रहेको थियो भने आज शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेकोछ ।

१२ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १२:०२ मा प्रकाशित

You can share this post!

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई  ५० हजार जरिवाना   

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई ५० हजार जरिवाना   

वि.सं.२०८० असोज १६ मंगलवार १०:४२

कञ्चनपुर, १६ असोज : नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर...

कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

कुमारी बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १०:३७

काठमाडौं । कुमारी बैंकले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने...