back
NMB ad

यतीको सेयर किन्दै हुनुहन्छ, थाहा पाउनुहोस् बढायो ४ सय प्रतिशत नाफा !

Kumari bank ad

काठमाण्डौं । यती डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। यो गत आर्थिक बर्षको समान अवधिको तुलनामा ४०१ प्रतिशतले धेरै हो।

बैंकले गत आवको पहिलो त्रैमासिकमा एक करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो। गत आवको असोज सम्ममा ३४ करोड रुपैयाँले ऋणात्मक भएको जगेडा कोष समेत यसपाली ११ करोड ५२ लाख रुपैयाँले धनात्मक भएको छ। बैंकले बिभिन्न २५ शाखा तथा २० एटिएम काउन्टरबाट सेवा दिँदै आएको छ।

बैंकले छिटै ५० प्रतिशत हकप्रद सेयर समेत दिने भएको छ। यसका लागि यती डेभलपमेन्ट बैंकले एनसिएम मर्चेन्ट बैंकिङ्गलाई सेयर रजिष्ट्रार समेत नियुक्त गरिसकेको छ।

१२ कार्तिक २०७३, १२।३०

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १३:४१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...