back
NMB ad

लघुवित्तले लगानीकर्तालाई ल्याए खुशीको बहार, ४० र ६० प्रतिशत बोनस सेयर १२.७ र २० प्रतिशत नगद लाभांश !

Kumari bank ad

काठमाण्डौं । छिमेक लघुवित्तले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत बोनस र १२.७ प्रतिशत नगद लाभांश दिने भएकोछ । बैंक संचालक समितिको कात्तिक ११ गते बसेको बैठकले सो लाभांश प्रस्ताव गरेको हो । लघुवित्तहरुमा छिमेक चुक्ता पूँजी धेरै भएको दोस्रो ठूलो कम्पनी हो ।

५९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ४० प्रतिशत बोनस जारी गरेपछि ८३ करोड नाघ्ने छ । बैंकले गत आर्थिक बर्षमा ४७ करोड २६ लाख रुपैयाँ कमाएर प्रति सेयर आम्दानी ७९ रुपैयाँ ३४ पैसा कायम गरेको थियो ।

त्यस्तै, नागबेली लघुवित्त विकास बैंक लिमिटेडले ८० प्रतिशत लाभांस प्रस्ताव गरेको छ।  लघुवित्तमध्ये चालु बर्ष सबैभन्दा बढी लाभांश प्रस्ताव गर्ने नागवेली हो।

कम्पनीले यसमध्ये २० प्रतिशत नगद र बाँकी ६० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो। कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ। कम्पनीले गत बर्ष ५० प्रतिशत हकप्रद सेयर दिएको थियो। कम्पनीको कार्य क्षेत्र १० जिल्ला हो।

१२ कार्तिक २०७३, १२।३०

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १३:०९ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...