back
SKIP
prime bank ad

लघुवित्तले लगानीकर्तालाई ल्याए खुशीको बहार, ४० र ६० प्रतिशत बोनस सेयर १२.७ र २० प्रतिशत नगद लाभांश !

Kumari bank ad

काठमाण्डौं । छिमेक लघुवित्तले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत बोनस र १२.७ प्रतिशत नगद लाभांश दिने भएकोछ । बैंक संचालक समितिको कात्तिक ११ गते बसेको बैठकले सो लाभांश प्रस्ताव गरेको हो । लघुवित्तहरुमा छिमेक चुक्ता पूँजी धेरै भएको दोस्रो ठूलो कम्पनी हो ।

५९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ४० प्रतिशत बोनस जारी गरेपछि ८३ करोड नाघ्ने छ । बैंकले गत आर्थिक बर्षमा ४७ करोड २६ लाख रुपैयाँ कमाएर प्रति सेयर आम्दानी ७९ रुपैयाँ ३४ पैसा कायम गरेको थियो ।

त्यस्तै, नागबेली लघुवित्त विकास बैंक लिमिटेडले ८० प्रतिशत लाभांस प्रस्ताव गरेको छ।  लघुवित्तमध्ये चालु बर्ष सबैभन्दा बढी लाभांश प्रस्ताव गर्ने नागवेली हो।

कम्पनीले यसमध्ये २० प्रतिशत नगद र बाँकी ६० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो। कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ। कम्पनीले गत बर्ष ५० प्रतिशत हकप्रद सेयर दिएको थियो। कम्पनीको कार्य क्षेत्र १० जिल्ला हो।

१२ कार्तिक २०७३, १२।३०

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १३:०९ मा प्रकाशित

You can share this post!

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

सार्वजनिक ऋण २३ खर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण दायित्व ७९ हजार दुई सय   

वि.सं.२०८० असोज १२ शुक्रवार १९:०१

काठमाडौँ, १२ असोज : नेपालको कुल सार्वजनिक ऋण रू २३...

सरकार र राहत शिक्षकबीच सहमति   

सरकार र राहत शिक्षकबीच सहमति   

वि.सं.२०८० असोज १२ शुक्रवार १८:५५

काठमाडौँ, १२ असोज : सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक...

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...