
काठमाण्डौं । मुक्तिनाथ बिकास बैंकको ३४ प्रतिशत बोनस सेयर चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने यसका लागि सेयर खरिद गर्ने आज अन्तिम दिन रहेकोछ । कम्पनीले भोलि कार्तिक २४ गते सेयरधनी दर्ता किताब बन्द गर्नेछ । आजको दिनसम्म सेयर किन्नेले मात्र ३४ प्रतिशत बोनस पाउनेछन् ।
मुक्तिनाथले ३४ प्रतिशत बोनस सेयर जारी गरेपछि फेरि ४० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गर्न मंसिर ४ गते पोखरामा दर्शौ बार्षिक साधारणसभा बोलाएको छ ।
२३ कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक २३ मंगलवार १०:३८ मा प्रकाशित