back
NMB ad

आज र भोलि देखिनेछ सुपर मुन, चन्द्रमा ७० वर्षकै सबैभन्दा नजिक आउने !

Kumari bank ad

काठमाण्डौं । सोमबार पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा ७० बर्षकै सबैभन्दा नजिक आउने भएको छ ।चन्द्रमा सन् १९४८ पछि पृथ्वीको सबैभन्दा नजिक देखिने छ । आज र भोलि बेलुका देखिने जस्तै चन्द्रमा अव सन् २०३४ मा मात्र देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।

चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले चन्द्रमा पृथ्वीबाट कहिले नजिक त कहिले टाढा हुनेगर्छ । चन्द्रमा जव पृथ्वीको सबैभन्दा नजिक पुग्छ त्यसैलाई महाचन्द्र अर्थात ‘सुपरमुन’ भनिन्छ ।

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक पुग्ने विन्दूलाई ‘पेरिग्री’ भनिन्छ भने सबैभन्दा टाढा पुग्ने बिन्दूलाई ‘आपोजी’ भनिन्छ । चन्द्रमा पेरिग्रीभन्दा १४ प्रतिशत बढीले पृथ्वीको नजिक रहन्छ । यसै कारणले सुपरमुनको बेलामा चन्द्रमा सामान्यभन्दा १४ प्रतिशतले ठूलो र ३० प्रतिशतले उज्यालो रहन्छ ।

भोलि बेलुका साँझ ५ बजेर ७ मिनेट जाँदा चन्द्रमा पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ, अर्थात चन्द्रमा पेरिग्री बिन्दूमा हुनेछ ।

२९ कार्तिक २०७३, २.००

वि.सं.२०७३ कात्तिक २९ सोमवार १५:४३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:४३

काठमाडौँ : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

सुनकोसी मरिण डाइभर्सन निर्माण अन्तिम चरणमा: सुरुङ खन्न एक सय १० मिटर बाँकी   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:२०

रमेश लम्साल काठमाडौँ, ८ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:१४

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच...

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन   

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०९

फुङ्लिङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ...

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ९ बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:०३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...