back

बैंकको सेयर छ भने १९ प्रतिशत बोनस लिन अगाडि बढ्नोस् !

Kumari bank ad

काठमाडौ। त्रिवेणी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । मंसिर १ गते बसेको बैंक सञ्चालक समितिले उक्त निर्णय गरेको हो । बैंकले मंसिर २४ गतेलाई साधारणसभा भरतपुरमा बोलाएको छ ।

हाल बैंकको चुक्ता पुँजी ८२ रुपैयाँ छ । बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । हकप्रद सेयर आवदेन मंसिर २७ गतेसम्मको लागि खुला रहेको छ ।

हकप्रद सेयर बाँडफाँड पछि बैंकको चुक्ता पुँजी १२४ करोड रुपैयाँ हुनेछ । बैंकले १९ प्रतिशतका दरले १५ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछ । त्यसपछि बैंकको चुक्ता पुँजी करिव १ अर्ब ४० करोड रुपैयाँ हुनेछ । त्रिवेणी विकास बैंक जनता बैंकमा मर्ज हुँदैछ ।

प्रकाशित मितिः २०७३ मंसिर ३

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १५:४८ मा प्रकाशित

You can share this post!

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति ?

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति ?

वि.सं.२०८० मंसिर २० बुधवार ०७:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २० गते बुधबारका...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर २० बुधवार ०६:५३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड आज हुने भएको...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८० मंसिर २० बुधवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास...

सञ्चार मन्त्रालयले भन्यो –एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ   

सञ्चार मन्त्रालयले भन्यो –एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ   

वि.सं.२०८० मंसिर २० बुधवार ०६:३७

काठमाडौँ, १९ मङ्सिर : सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक...

आज २० मंसिर २०८० बुधवार, कस्तो छ आजको राशिफल ?

आज २० मंसिर २०८० बुधवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० मंसिर २० बुधवार ०६:३१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...