back
NMB ad

प्रस्तावित नयाँ सहकारी विधेयक अन्योलमा ? संशोधन होला कि खारेज !

Kumari bank ad

काठमाण्डौं । प्रस्तावित नयाँ सहकारी विधेयकका विभिन्न १३ प्रावधानमाथि ६७ सांसदले संशोधन प्रस्ताव राखेका छन्। व्यवस्थापिका संसद् अर्थ समितिको आजको बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षमाथि समितिमा छलफल सकिएको छ ।

विशेष गरी ग्रामीण अर्थतन्त्र र विपन्न नागरिकको आयस्तर उकास्ने आधारका रुपमा रहेको सहकारीको दायरालाई परिवर्तित सन्दर्भमा समसामयिक बनाउन आफूहरुले संशोधन प्रस्ताव राखेको उनीहरुले बताए । छलफलमा संशोधनकर्ता सांसदले आ–आफ्नो धारणा राखेका थिए। हाल मुलुकभर ३३ हजारभन्दा बढी सहकारी सस्था रहेका छन् ।

३ मंसिर २०७३, ४।००

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १६:१२ मा प्रकाशित

You can share this post!

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

वि.सं.२०८१ साउन ९ बुधवार १२:४०

काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९...

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

वि.सं.२०८१ साउन ९ बुधवार १२:२५

फुङ्लिङ (ताप्लेजुङ), ९ साउनः यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द

वि.सं.२०८१ साउन ९ बुधवार १२:१९

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

१९ जना यात्रु लिएर पोखरा उड्दै थियो सौर्यको जहाज

१९ जना यात्रु लिएर पोखरा उड्दै थियो सौर्यको जहाज

वि.सं.२०८१ साउन ९ बुधवार १२:०६

काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

वि.सं.२०८१ साउन ९ बुधवार ११:३२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको...

हामी विजेता भएर बेदाग सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल   

हामी विजेता भएर बेदाग सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल   

वि.सं.२०८१ साउन ९ बुधवार ११:०४

काठमाडौँ, ९ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...