back
Ncell Banner Ad

के तपाईसँग मागिएको व्यहोरा छ, छ भने खुल्यो है जागिर !

काठमाण्डौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले विभिन्न पदमा ४० जना कर्मचारी माग गरेको छ। कम्पनीमा जागिर खान इच्छुकले ३० दिनभित्र आवेदन दिइसक्नु पर्छ।

हेटौंडा सिमेन्टले राति पनि खट्न सक्ने कर्मचारी माग गरेको हो। नौं तहको उपप्रबन्धक एक जना, ८ तहको सहायक प्रबन्धक दुई जना, सात तहको वरिष्ठ अधिकृत एक जना, ६ तहको प्रशासकीय अधिकृत तीन जना, पाँच तहको वरिष्ठ सहायक दुई जना र चार तहको सहायक पाँच जना माग गरेको हो।

कम्पनीले प्राविधिक सेवातर्फ सात तहको मेकानिकल इन्जिनियरमा दुई जना, सात तहकै इलेक्ट्रीरइलेक्ट्रो इन्जिनियर एक जना, सात तहको  इलेक्ट्रीरइन्स्टु इन्जिनियर एक जना, सात तहको सिभिल इन्जिनियर एक जना, सात तहको केमिकल इन्जिनियर एक जना, सात तहको सुचना प्रविधि इन्जिनियर एक जना, सात तहको सानी इन्जिनियर एक जना माग गरेको छ।

हेटौंडा सिमेन्टले सोमबार गरखापत्रमा सुचना प्रकाशित गर्दै ६ तहको कमिस्टी दुई जना, ६ तहको र्वनर तीन जना, ६ तहको जियोलोजिस्ट एक जना, पाँच तहको मेकानिकल फोरमैन पाँच जना, पाँच तहको माइनिङ फोरमैन तीन जना, पाँच तहको असिस्टेन्ट केमिष्टी चार जना, चार तहको मेकानिक्सरअप्रेटररवेल्डर एक जना र हेभि इक्युमेन्ट अप्रेटर ९क्रेन० एक जना माग गरेको हो।

६ मंसिर २०७३, ११।३०

वि.सं.२०७३ मंसिर ६ सोमवार १२:०७ मा प्रकाशित

You can share this post!

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का...

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:०९

काठमाडौँ, २१ भदौः सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली...

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:५३

काठमाडौँ, २१ भदौ : सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको...

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:४६

काठमाडौँ, २१ भदौः नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का...

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ भदौ २१ शुक्रवार १०:५५

काठमाडौं । साताको अन्तिम कारोबार तथा तीजको दिन सुनको मूल्य...