back
NMB Ad

सेयर बजार आज पनि ४२ अंकले झ¥यो तर कारोबार भने २५ करोडले बढ्यो !

Royal Enfield Inside Page Banner

काठमाण्डौं। सेयर बजारमा बुधबार पनि पहिरो गएको छ। लगानीकर्ताले विक्रीका लागि दबाब बनाउँदा सेयर सूचक आज साढे ४२ अंकले झर्न पुगेको हो । बजार साढे ४२ अंकले झरेर १५४० अंकमा आएको छ।

आज सूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । दिनरभीमा १३१ कम्पनीका एक अर्ब सात करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

सबै उपसुचकहरुले रातो रंग देखाएका छन्। बैकिङ ३७.४७, होटल १०२.९२, विकास बैंक ४१.८, जलविद्युत १५.१७ अंकले झरेको छ। फाइनान्स १३.८७, बिमा ३६५.६४, उत्पादनमूलक १२.६९ र अन्य १३.६८ अंकले झरेको छ।

बजारमा ६ कम्पनी लक्ष्मी लघुवित्त, सुर्य लाइफ, तारागाउँ रिजेन्सी, सगरमाथा फाइनान्स, नेरुडे लघुवित्त र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत हाराहारी झरेको छ तर आज सबैभन्दा बढी मेगा बैंकले चार प्रतिशत कमाएको छ।

८ मंसिर २०७३, ३।४५

वि.सं.२०७३ मंसिर ८ बुधवार १५:५० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पत्रकार महासङ्घ निर्वाचन : शर्मा नेतृत्वको प्यानल घोषणा   

पत्रकार महासङ्घ निर्वाचन : शर्मा नेतृत्वको प्यानल घोषणा   

वि.सं.२०८१ मंसिर २३ आइतवार १९:०७

काठमाडौँ : नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:५९

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन...

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२२

वालिङ (स्याङ्जा) : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण...

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो...