back
NMB ad

घरजग्गामा लगानी गर्ने बढे, चार महिनामै ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन !

Kumari bank ad

काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा घरजग्गाको राजस्व लक्ष्य भन्दा १ सय ७० प्रतिशत बढी संकलन भएको छ। भूमि सुधार तथा व्यवस्थापन विभागका अनुसार यो अवधिमा ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

विभागले यो वर्ष ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो। गत वर्ष यही अवधिमा २ अर्ब ७५ करोड मात्रै राजस्व असुली भएको थियो । पछिल्लो समयमा राजधानी र राजधानीबाहिरका शहर तथा शहरउन्मुख क्षेत्रमा घरजग्गाको कारोबार उच्च छ। कारोबार बढेपछि ती क्षेत्रका जग्गाको मूल्य समेत आकासिएको छ। राजधानी बाहिर चितवन, इटहरी, भैरहवा, पोखरा लगायतका क्षेत्रको जग्गाको मूल्य बढेको छ।

१० मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर १० शुक्रवार ११:१८ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...