back
NMB ad

उद्योग व्यवसायी, मह जोडी, मन्त्रीहरुसँगै प्रचण्डलाई लिएर सिंहरदरबार छि¥यो साझा !

Kumari bank ad

काठमाण्डौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझाका ३० वटा बसको यातायात शुभारम्भ गरे । बसको उद्घाटनसँगै उनी सिंहदरबार स्थित कार्यालय साझामै चढेर पुगे ।

सेतो र नीलो रंगले सजाइएको हरियो साझा बस चढेर उनी सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्री दाहाल सहित उक्त साझा बसमा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, साथै उद्योगी व्यवसायी र कलाकार हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठ समेत सवार थिए।

१२ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १२ आइतवार ११:३८ मा प्रकाशित

You can share this post!

प्रथम सहकारी रोजगार मेला शुक्रबारदेखि हुने   

प्रथम सहकारी रोजगार मेला शुक्रबारदेखि हुने   

वि.सं.२०८१ असार ६ बिहीवार ०६:४८

काठमाडौँ : प्रथम सहकारी रोजगार मेला–२०८१ शुक्रबारदेखि हुने भएको छ...

आज ६ आषाढ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ आषाढ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ असार ६ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ५ बुधवार १५:११

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ५ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ५ बुधवार १३:५४

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...