back

उद्योग व्यवसायी, मह जोडी, मन्त्रीहरुसँगै प्रचण्डलाई लिएर सिंहरदरबार छि¥यो साझा !

Nepal Bank

काठमाण्डौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझाका ३० वटा बसको यातायात शुभारम्भ गरे । बसको उद्घाटनसँगै उनी सिंहदरबार स्थित कार्यालय साझामै चढेर पुगे ।

सेतो र नीलो रंगले सजाइएको हरियो साझा बस चढेर उनी सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्री दाहाल सहित उक्त साझा बसमा यातायात मन्त्री रमेश लेखक, स्थानीय विकास मन्त्री हितराज पाण्डे, साथै उद्योगी व्यवसायी र कलाकार हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठ समेत सवार थिए।

१२ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १२ आइतवार ११:३८ मा प्रकाशित

You can share this post!

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार ५ बिहीवार १५:१०

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सेयर बजारमा गिरावट आउँदा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ असार ५ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको...

स्वस्तिक लघुवित्तले  २ लाख ३१ हजार कित्ता आईपीओ आउँदै, बोर्डले दियो  अनुमति

स्वस्तिक लघुवित्तले २ लाख ३१ हजार कित्ता आईपीओ आउँदै, बोर्डले दियो अनुमति

वि.सं.२०८२ असार ५ बिहीवार १४:४६

काठमाडौँ : स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर (आईपीओ)...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई हिल्टन होटेलमा विषेश छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई हिल्टन होटेलमा विषेश छुट

वि.सं.२०८२ असार ५ बिहीवार १३:५९

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई काठमाडौं स्थित...

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा   

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा   

वि.सं.२०८२ असार ५ बिहीवार १३:२४

याङगुन : म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार...

कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण   

कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण   

वि.सं.२०८२ असार ५ बिहीवार १३:१६

काठमाडौँ : मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन...