back
NMB Ad

९ लाख कित्ता सेयरको आवेदन दिने आज अन्तिम म्याद,कतै तपाई छुट्नु भयो कि ?

काठमाडौ । काभ्रेपलाञ्चोक धुलिखेलमा मुख्य कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । आज बैंकिङ कार्यालय समयपछि आवेदन बन्द हुँदैछ । बैंकले कात्तिक ८ गते मंसिर १२ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।

बैंकले एक सय रूपैयाँ अंकित मूल्यको नौ लाख २८ हजार एक सय ९० हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

सेयरधनीले १० कित्ता सेयर बराबर नयाँ ३.६ सेयर (१०ः३.६) को अनुपातमा हकप्रद भरिरहेका छन् । यो सेयर गत असोज २७ गते सम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् । बैंकको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको छ ।

हकप्रद भर्न लगानीकर्ताले अरनिको डेभलपमेन्ट बैंकको मुख्य कार्यालय तथा यसका शाखा कार्यालयहरूसहित सिद्धार्थ क्यापिटल लिमिटेड अनामनगर र सिद्धार्थ बैंक लिमिटेडका देशभरिका शाखा कार्यालयहरुबाट फारम लिन र बुझाउन सक्नेछन् ।

प्रकाशित मितिः २०७३ मंसिर १२

वि.सं.२०७३ मंसिर १२ आइतवार १४:०७ मा प्रकाशित

You can share this post!

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ चैत १४ बिहीवार १०:१३

वीरगञ्ज (पर्सा) : पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड...

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड   

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड   

वि.सं.२०८१ चैत १४ बिहीवार १०:०७

भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु...

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:४१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज...

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:३३

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...