back
NMB ad

९ लाख कित्ता सेयरको आवेदन दिने आज अन्तिम म्याद,कतै तपाई छुट्नु भयो कि ?

Kumari bank ad

काठमाडौ । काभ्रेपलाञ्चोक धुलिखेलमा मुख्य कार्यालय रहेको अरनिको डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । आज बैंकिङ कार्यालय समयपछि आवेदन बन्द हुँदैछ । बैंकले कात्तिक ८ गते मंसिर १२ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।

बैंकले एक सय रूपैयाँ अंकित मूल्यको नौ लाख २८ हजार एक सय ९० हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

सेयरधनीले १० कित्ता सेयर बराबर नयाँ ३.६ सेयर (१०ः३.६) को अनुपातमा हकप्रद भरिरहेका छन् । यो सेयर गत असोज २७ गते सम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् । बैंकको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको छ ।

हकप्रद भर्न लगानीकर्ताले अरनिको डेभलपमेन्ट बैंकको मुख्य कार्यालय तथा यसका शाखा कार्यालयहरूसहित सिद्धार्थ क्यापिटल लिमिटेड अनामनगर र सिद्धार्थ बैंक लिमिटेडका देशभरिका शाखा कार्यालयहरुबाट फारम लिन र बुझाउन सक्नेछन् ।

प्रकाशित मितिः २०७३ मंसिर १२

वि.सं.२०७३ मंसिर १२ आइतवार १४:०७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...