back
NMB ad

के तपाई तयार हुनुहुन्छ ? ६० प्रतिशत बोनस र ८ लाख कित्ता एफपीओका लागि !

Kumari bank ad

काठमाण्डौं । निर्जिवन बिमा क्षेत्रको कम्पनीहरु मध्ये एक शिखर ईन्स्योरेन्सले ६० प्रतिशत बोनस सेयर बितरण गरेर फेरि १० प्रतिशत थप नयाँ साधारण सेयर एफपीओ निश्काशन गर्ने भएकोछ । यसका लागि बैंकले साधारणसभा बोलाएको छ ।

शिखरले जारी गरेको सार्वजनिक सूचनामा हाल सर्बसाधारणतर्फ ३० र संस्थापक तर्फ ७० प्रतिशत हिस्सेदारी रहेकोमा एफपीओ जारीपछि सर्बसाधारणतर्फ ४० प्रतिशत पुग्ने छ ।

शिखरको हाल चुक्ता पूँजी ५० करोड रहेकोमा ६० प्रतिशत बोनसपछि ८० करोड पुग्नेछ । कम्पनीले आगामी पुस ८ गते बोलाएको १२ औं साधारणसभाले यस  विषयमा निर्णय गर्नेछ ।

१६ मंसिर २०७३, १०।३०

वि.सं.२०७३ मंसिर १६ बिहीवार ११:१६ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती...

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ साउन ९ बुधवार २१:१३

काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

वि.सं.२०८१ साउन ९ बुधवार २१:०४

हेटौँडा, ९ साउनः मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम...

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन ९ बुधवार १८:३८

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन...

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १७:५०

पेरिस, ९ साउन : युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश...