back
NMB ad

के तपाई तयार हुनुहुन्छ ? ६० प्रतिशत बोनस र ८ लाख कित्ता एफपीओका लागि !

Kumari bank ad

काठमाण्डौं । निर्जिवन बिमा क्षेत्रको कम्पनीहरु मध्ये एक शिखर ईन्स्योरेन्सले ६० प्रतिशत बोनस सेयर बितरण गरेर फेरि १० प्रतिशत थप नयाँ साधारण सेयर एफपीओ निश्काशन गर्ने भएकोछ । यसका लागि बैंकले साधारणसभा बोलाएको छ ।

शिखरले जारी गरेको सार्वजनिक सूचनामा हाल सर्बसाधारणतर्फ ३० र संस्थापक तर्फ ७० प्रतिशत हिस्सेदारी रहेकोमा एफपीओ जारीपछि सर्बसाधारणतर्फ ४० प्रतिशत पुग्ने छ ।

शिखरको हाल चुक्ता पूँजी ५० करोड रहेकोमा ६० प्रतिशत बोनसपछि ८० करोड पुग्नेछ । कम्पनीले आगामी पुस ८ गते बोलाएको १२ औं साधारणसभाले यस  विषयमा निर्णय गर्नेछ ।

१६ मंसिर २०७३, १०।३०

वि.सं.२०७३ मंसिर १६ बिहीवार ११:१६ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...