back
NMB ad

गाडी चड्दा जथाभावी फोहर नफाल्नुस्,अब सार्वजनिक यातायातमा साधनमा डस्बिन अनिवार्य

Kumari bank ad

काठमाडौ । सार्वजनिक यातायातका साधनहरुमा डस्बिन अर्थात् फोहोर राख्ने भाँडो राख्ने कार्यलाई अनिवार्य गरिने भएको छ । फोहोर व्यवस्थापन कार्यनीति अन्तर्गत उक्त अभियानलाई अगाडि बढाउन लागिएको हो ।

सार्वजनिक यातायातका साधनहरुमा अनिवार्य डस्बिन राख्ने सन्दर्भमा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी रास्ट्रिय महासंघ बिचमा शुक्रबार दिनको १ बजे मन्त्रालयमा द्विपक्षीय सम्झौता हुने भएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १६

वि.सं.२०७३ मंसिर १६ बिहीवार १६:५८ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ११ मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

सेयर बजारमा ५ अंकको वृद्धि आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा ५ अंकको वृद्धि आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ११ मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक रहेको सरोकारवालाको भनाई, कसले के भने ?   

वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक रहेको सरोकारवालाको भनाई, कसले के भने ?   

वि.सं.२०८१ असार ११ मंगलवार १४:५१

काठमाडौँ, ११ असारः अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्ने, वित्त नीतिसँग...

मनास्लु स्कूलले सुरू गर्यो शिक्षालाई उद्यमशीलता र रोजगार संग जोडने 3E कार्यक्रम, पढाई संगै काम पनि दाम पनि

मनास्लु स्कूलले सुरू गर्यो शिक्षालाई उद्यमशीलता र रोजगार संग जोडने 3E कार्यक्रम, पढाई संगै काम पनि दाम पनि

वि.सं.२०८१ असार ११ मंगलवार १४:४५

काठमाडौं : मनास्लु स्कूलले कक्षा ११ र १२ का विद्यार्थीहरूका...

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यसरी हेर्नुहोस्

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यसरी हेर्नुहोस्

वि.सं.२०८१ असार ११ मंगलवार १४:०२

काठमाडौं । एसईईको नतिजा एसएमएस सेवा प्रदायक, स्प्यारो एसएमएसबाट हेर्न...

छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन   

छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन   

वि.सं.२०८१ असार ११ मंगलवार १३:५०

गलकोट (बागलुङ), ११ असारः यहाँको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम...