back
NMB Ad

गाडी चड्दा जथाभावी फोहर नफाल्नुस्,अब सार्वजनिक यातायातमा साधनमा डस्बिन अनिवार्य

Royal Enfield Inside Page Banner

काठमाडौ । सार्वजनिक यातायातका साधनहरुमा डस्बिन अर्थात् फोहोर राख्ने भाँडो राख्ने कार्यलाई अनिवार्य गरिने भएको छ । फोहोर व्यवस्थापन कार्यनीति अन्तर्गत उक्त अभियानलाई अगाडि बढाउन लागिएको हो ।

सार्वजनिक यातायातका साधनहरुमा अनिवार्य डस्बिन राख्ने सन्दर्भमा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी रास्ट्रिय महासंघ बिचमा शुक्रबार दिनको १ बजे मन्त्रालयमा द्विपक्षीय सम्झौता हुने भएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १६

वि.सं.२०७३ मंसिर १६ बिहीवार १६:५८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३८

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ बढेको छ ।...

एनएमबि हाईब्रिड फण्ड एल २ निष्काशन हुँदै

एनएमबि हाईब्रिड फण्ड एल २ निष्काशन हुँदै

वि.सं.२०८१ माघ ८ मंगलवार १०:२८

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि सामूहिक लगानी कोष...

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य   

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य   

वि.सं.२०८१ माघ ८ मंगलवार १०:१९

काठमाडौँ, ८ माघः कालिमाटी फलफूल तरकारी विकास समितिले आज (मङ्गलबार)का...

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात   

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात   

वि.सं.२०८१ माघ ८ मंगलवार १०:१०

भद्रपुर (झापा) : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२...

आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:४६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि...

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२५

लुम्बिनी (मर्चवार) : लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म...