back
NMB ad

विकास बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ १४ प्रतिशत सेयर

Kumari bank ad

काठमाण्डौं । देवः विकास बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिले गरेको यस प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गरे पछि आगामी साधारण सभा मार्फत बैंकले यो प्रस्ताव पारित गर्ने छ ।

गत आर्थिक वर्षमा बैंकले १३ करोड ६५ लाख रुपैंया खुद नाफा कमाएको थियो । अहिले बैंकको चुक्ता पूँजी ८८ करोड १० लाख रुपैंया रहेको छ । देव बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा पाँच करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ ।

साथै बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि ५० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृति समेत पाईसकेको छ । बैंकको गत साउन २८ गते सम्पन्न विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद पारित गरेको थियो ।

२६ मंसिर २०७३, २।००

वि.सं.२०७३ मंसिर २६ आइतवार १९:४० मा प्रकाशित

You can share this post!

सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित

सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित

वि.सं.२०८१ असार २७ बिहीवार २१:१२

काठमाडौँ, २७ असारः सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र...

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८१ असार २७ बिहीवार २०:३१

काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको...

नेकपा एसले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्ने

नेकपा एसले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्ने

वि.सं.२०८१ असार २७ बिहीवार २०:२१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको पक्षमा...

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई   

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई   

वि.सं.२०८१ असार २७ बिहीवार २०:१७

मोरङ, २७ असार : दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल...

स्वास्थ्य बीमाको ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जन, साउन १ गतेदेखि लागू गरिने   

स्वास्थ्य बीमाको ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जन, साउन १ गतेदेखि लागू गरिने   

वि.सं.२०८१ असार २७ बिहीवार २०:१०

काठमाडौँ, २७ असार: स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध...

दोस्रोपटक खोलिँदै भारतको धौलीगङ्गा बाँध, सतर्कता अपनाउन आग्रह   

दोस्रोपटक खोलिँदै भारतको धौलीगङ्गा बाँध, सतर्कता अपनाउन आग्रह   

वि.सं.२०८१ असार २७ बिहीवार २०:०१

बैतडी, २७ असार : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको...