back
SKIPArthatantra Dashain Greetings
SKIP
NMB Ad
Ncell Banner Ad

तपाईलाई थाहा छ?चीनमा करिब सात लाख सामाजिक संस्था दर्ता भएका छन्

सन् २०१६ को तेस्रो चौमासिकको अन्त्यसमम्म चीनमा छ लाख ७५ हजारभन्दा बढी सामाजिक सङ्घ संस्थाहरु दर्ता भएका छन् । दर्ता भएका मध्ये तीन लाख २८ हजार वटा सामाजिक समूहहरु तीन लाख ४२ हजार वटा सामाजिक सेवा निकाय र पाँच हजार २०४ वटा फाउण्डेसन रहेका चीनको नागरिक मामिला मन्त्रालयले जनाएको छ ।

नागरिक मामिला मन्त्री हुआङ शुसिआनले सबै सामाजिक सङ्घसंस्थाहरुलाई राम्रो सामाजिक सेवा गर्न आह्वान गरेका छन् ।

प्रकाशित मितिः २०७३ मंसिर ३०

वि.सं.२०७३ मंसिर ३० बिहीवार २२:४५ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय...

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३९

बुनु थारु काठमाडौँ, २६ असोजः दसैँमा टन्न खाएर रमाइलो गर्ने...

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३४

सिबी अधिकारी काठमाडौँ, २६ असोजः “एक दिन मात्रै भए पनि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२३

काठमाडौँ, २६ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२१

पूर्णप्रसाद मिश्र काठमाडौँ, २६ असोजः बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन...

आजको मौसम :  तीन प्रदेशमा वर्षाको सम्भावना   

आजको मौसम :  तीन प्रदेशमा वर्षाको सम्भावना   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:१७

काठमाडौँ, २६ असोजः मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य...