back
NMB ad

बैंकले ल्यायो ६७ हजार ७ सय ६७ कित्ता एफपीओ, कहाँबाट भर्ने थाहा पाइराख्नुहोस्

Kumari bank ad

काठमाण्डौं । नेपाल एसबिआई बैंकले ६७ हजार ७ सय ६७ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ जारी गरेको छ ।

बैंकले जारी गरेको एफपीओमा यही पुस १० गतेदेखि छिटोमा पुस १३ गते तथा ढिलोमा २४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

एफपीओका लागि ईच्छुक लगानीकर्ताले एनएमबि बैंकिङ लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड तथा नेपाल एसबिआई बैंकका शाखाहरु मार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्युनतम दश कित्ता अर्थात नौ हजार सात सय दश रुपैयाँदेखि अधिकतम ६७० कित्ता अर्थात ६ लाख पचास हजार ५७० रुपैयाँसम्मको आवेदन दिन पाउने बैंकले जनाएको छ ।

१ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १ शुक्रवार १७:२३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...