back
NMB ad

तयार बस्नुहोस्, माइक्रोफाईनान्सको ९४ हजार ८ सय कित्ता आइपीओ आउँदै

Kumari bank ad

काठमाण्डौं । समता माईक्रोफाईनान्स वित्तिय संस्थाको तेस्रो वार्षिक साधारणसभाले कार्यक्षेत्र विस्तार तथा साधारण सेयर निष्कासनको प्रस्ताव पारित गरेकोछ । कम्पनीले ९४ हजार ८ सय कित्ता आइपीओ जारी गर्न धितोपत्रबोर्डबाट अनुमति पाइसकेको  छ ।

संस्थाले सर्वसाधारणलाई करीव ९० लाख रुपैयाको साधारण सेयर जारी गर्ने भएकोछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रधन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा २०७० बाट कारोवार सुरु गरेको हो । कम्पनीको चुक्तापूँजी तीन करोड १६ लाख रुपैया रहेको छ ।

१० पुस २०७३, १।००

वि.सं.२०७३ पुस १० आइतवार १३:२५ मा प्रकाशित

You can share this post!

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख २ आइतवार १०:४७

काठमाडौं । साताको तथा नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार...

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान   

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान   

वि.सं.२०८१ वैशाख २ आइतवार १०:४०

काठमाडौँ, २ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने...

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा   

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख २ आइतवार ०९:०७

गोदार (धनुषा), २ वैशाख : तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा...

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी   

पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २ आइतवार ०८:५८

काठमाडौँ, २ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

आज २ बैशाख २०८१ आइतवार, कस्तो छ आजको राशिफल ?

आज २ बैशाख २०८१ आइतवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २ आइतवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र   

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र   

वि.सं.२०८१ वैशाख १ शनिवार २१:२६

म्याग्दी, १ वैशाख: दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने...