back
NMB ad

सेयरमा लगानी गर्नेले पौने ५ खर्ब गुमाए !

Kumari bank ad

काठमाडौ । पछिल्लो पाँच महिनामा सेयर बजारको आकार पौने ५ खर्ब रुपैयाँ घटेको छ । ठीक पाँच महिनाअघि गत १२ साउनमा नेप्सेले १८ सय ८१ अंकको कीर्तिमानी उचाइ चुम्दा सेयर बजारको आकार (बजार पुँजीकरण) २० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो । सोमबार बजार पुँजीकरण १६ खर्ब २ अर्ब रुपैयाँमा ओर्लियो । यो दिन नेप्से अघिल्लो दिनको तुलनामा ४२ दशमलव ८४ अंक (२ दशमलव ९ प्रतिशत) घटेर १ हजार ४ सय ३२ अंकमा झरेको छ ।

यसबीच सर्वसाधारण सेयरधनीको नाममा सूचीकृत सेयरको कारोबार मापन गर्ने फ्लोट बजार पुँजीकरण पनि १ खर्ब ५० अर्ब घटेको छ । यसरी गत साउनमा कुल गार्हस्थ उत्पादन (जिडिपी)को तुलनामा ८५ प्रतिशत नाघिसकेको सेयर बजारको आकार अहिले ६६ प्रतिशतमा खुम्चिएको छ ।

नयाँ पत्रिका दैनिकबाट साभार

प्रकाशित मितिः २०७३ पुस १२

वि.सं.२०७३ पुस १२ मंगलवार ०८:२२ मा प्रकाशित

You can share this post!

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्यः अस्पताल   

वि.सं.२०८१ साउन १० बिहीवार १७:५७

काठमाडौँ, १० साउनः दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न...

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

ज्योति विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि सम्झौता

वि.सं.२०८१ साउन १० बिहीवार १७:५०

काठमाडौं । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

वि.सं.२०८१ साउन १० बिहीवार १७:४२

काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा.शिवराज अधिकारीलाई नियुक्त गरेको...

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त   

वि.सं.२०८१ साउन १० बिहीवार १७:२६

काठमाडौँ, १० साउनः सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव...

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

प्राइम बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?

वि.सं.२०८१ साउन १० बिहीवार १७:०६

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने   

वि.सं.२०८१ साउन १० बिहीवार १७:०१

काठमाडौँ, १० असारः सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव...