back
NMB ad

आवेदन दिने मिति जानीराख्नोस्,लिलाम बढाबढमा ५९ हजार कित्ता सेयर बिक्री हुँदैछ

Kumari bank ad

काठमाडौ । मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार सात सय ३८ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थापक समूहतर्फ १७ हजार चार सय ७९ कित्ता र सर्वसाधारण समूहको ४२ हजार दुई सय ५९ कित्ता सेयर बिक्री गर्न लागिएको हो । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलाम बढाबढका आधारमा बेच्न लागेको हो ।

यो लिलामी सेयरमा पुस २६ गतेदेखि आवेदन खुला हुनेछ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ मूल्य तोकी त्यसभन्दा बढी भाउमा निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद माघ ४ गतेसम्म तोकिएको छ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । मितेरीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

मितिः २०७३ पुस १२

वि.सं.२०७३ पुस १२ मंगलवार १३:५४ मा प्रकाशित

You can share this post!

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:११

काठमाडाैँ, ११ असारः अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको...

आर्थिक विधेयक स्वीकृत   

आर्थिक विधेयक स्वीकृत   

वि.सं.२०८१ असार ११ मंगलवार १७:०४

काठमाडाैँ, ११ असारः प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले...

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ   

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ   

वि.सं.२०८१ असार ११ मंगलवार १६:५९

काठमाडौँ, ११ असार : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ११ मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको...

सेयर बजारमा ५ अंकको वृद्धि आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा ५ अंकको वृद्धि आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ११ मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा वृद्धि भएको...