back

आवेदन दिने मिति जानीराख्नोस्,लिलाम बढाबढमा ५९ हजार कित्ता सेयर बिक्री हुँदैछ

Kumari bank ad

काठमाडौ । मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार सात सय ३८ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थापक समूहतर्फ १७ हजार चार सय ७९ कित्ता र सर्वसाधारण समूहको ४२ हजार दुई सय ५९ कित्ता सेयर बिक्री गर्न लागिएको हो । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलाम बढाबढका आधारमा बेच्न लागेको हो ।

यो लिलामी सेयरमा पुस २६ गतेदेखि आवेदन खुला हुनेछ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ मूल्य तोकी त्यसभन्दा बढी भाउमा निवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद माघ ४ गतेसम्म तोकिएको छ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । मितेरीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

मितिः २०७३ पुस १२

वि.सं.२०७३ पुस १२ मंगलवार १३:५४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, आठ उपसूचकमा हरियाली

सेयर बजारमा सामान्य सुधार, आठ उपसूचकमा हरियाली

वि.सं.२०८० मंसिर २० बुधवार १५:२१

काठमाडौं । साताको चौथो कारोबार अर्थात बुधबार सेयर बजारमा सामान्य...

उच्च दरमा बढ्यो यी दुई लघुवित्त कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी दुई लघुवित्त कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८० मंसिर २० बुधवार १५:१३

काठमाडौं । साताको चौथो कारोबार अर्थात बुधबार सेयर बजारमा सामान्य...

दुई इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

दुई इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८० मंसिर २० बुधवार १५:०७

काठमाडौं । साताको चौथो कारोबार तथा बुधबार सेयर बजारमा सामान्य...

कर्जाको ब्याजदर अझै घट्छ, अब कर्जा लगानी बढ्दै जान्छ : राष्ट्र बैंक

कर्जाको ब्याजदर अझै घट्छ, अब कर्जा लगानी बढ्दै जान्छ : राष्ट्र बैंक

वि.सं.२०८० मंसिर २० बुधवार १४:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जाको...

डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’   

डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’   

वि.सं.२०८० मंसिर २० बुधवार १४:२८

जाजरकोट, २० मङ्सिरः डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले...

एलआइसी नेपालद्वारा लेखापरीक्षक नियुक्त

एलआइसी नेपालद्वारा लेखापरीक्षक नियुक्त

वि.सं.२०८० मंसिर २० बुधवार १४:१०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले लेखापरिक्षक नियुक्त गरेको...