back
NMB ad

सेयर दलाललाई उपत्यका बाहिर पठाउन नेप्सेले राख्यो बोर्डमा प्रस्ताव

Kumari bank ad

काठमाण्डौैं । नेपाल स्टक एक्सचेन्जले हाल काठमाडौमा मात्र केन्द्रित रहेका सेयर दलालहरुलाई तत्काल राजधानी बाहिर पठाउने योजनासहितको प्रस्ताब धितोपत्र बोर्डमा पेश गरेको छ ।

५० वटा  सेयर दलाल मध्ये ९ वटा बिभिन्न शहरमा गईसकेको अबस्थामा बाँकी ४१ वटालाई पनि तत्काल राजधानी बाहिर शाखा खोली सेयर कारोबार गर्न पठाउने योजना नेप्सेले बोर्डमा पेश गरी स्वीकृति मागेको हो ।

स्टक ब्रोकर एशोसियशनसँगको परामर्शमा नेप्सेले सेयर दलालहरुलाई बाहिर पठाउने कार्ययोजना बनाएको हो । नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले धितोपत्र बोर्डबाट स्वीकृति आएपछि तत्कालै सेयर दलालहरुलाई बाहिर पठाईने बताए ।

लगानीकर्ताहरुले तत्काल सेयर दलालको कार्यालय बिस्तार गराई दिन माग गर्दै आएका छन् । त्यस्तै,  सेयर दलालहरुले पटक पटक नेप्सेसंग आफुहरुलाई बाहिरका जिल्लामा पठाउन र डिलरशीप दिन माग गर्दै आएका छन् ।

१२ पुस २०७३, मेरो लगानी, २।००

वि.सं.२०७३ पुस १२ मंगलवार १४:३१ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...