back
NMB ad

के तपाई कार किन्ने सोचमा हुनुहुन्छ ? एकपटक पढ्नुहोस्

Kumari bank ad

नयाँ कार किन्नु जो सुकैका लािग विशेष महत्वपूर्ण निर्णय हुन्छ । त्यसैले नयाँ कारको साँचो बुझ्नु भन्दा पहिला कार बारे कतिपय कुरा थाहा पाउनु जरुरी हुन्छ । कतिपए अवस्थामा डिलरले त्यस्ता कुरा ग्राहकलाई नभन्दिन सक्छन्। उसै पनि कार किन्नु भन्दा पहिला र लिने बेला कतिपय कुरा दोहोर्यारएर चेक गर्नु पर्छ । अटो विज्ञ मोहम्मद अली बेगका अनुसार कार किन्नु अघि उपभोक्ताले कम्तिमा छ कुरा जान्नु अनिवार्य छ।

१. विक्रि पूर्व निरिक्षण
चाडपर्वको बेला कार शोरुममा भिड धेरै देखिन्छ। धेरै जसो ब्यक्तीहरु हतारको बेला किन्नु पूर्व ध्यान दिनु पर्ने कुरामा चुक्छन्। कार लिनु भन्दा पहिला तपाईले राम्रोसँग ध्यान दिनु पर्छ ताकी कुनै प्रकारको खराबी बारे पहिलानै थाहा होस्।

२. छुट बारे कुरा गर्नुस्
कार डिलरहरुले पुरानो मोडलमा प्रायः छुट दिने गर्छन्। यस्तै चाडबाड या नयाँ बर्षको मुखमा पनि बिभिन्न छुट योजना चलि रहेका हुन सक्छन्। त्यसैले यस्तोमा कार किन्नु भन्दा पहिला डिस्काउन्ट बारे कुरा गरिहाल्नु पर्छ। यसको अलवा भेकल आईडेन्टिफिकेसन नम्बर  चेक गर्न बिर्सनु हुन्न। किनभने यसमा कार बनेको वर्ष र यससँग सम्बन्धित विस्तृत विवरण हुन्छ।

३. कागजपत्रमा ध्यान दिनुस्
कार किन्ने निर्णय वास्तवमै खास हुन्छ। त्यसैले यसलाई हतारमा अघि बढाउनु हुँदैन। आफ्ना डकुमेन्टहरु जस्तो, दर्ता नम्बर, नाम, ईन्जिन नम्बर, चेसीस नम्बर र भेहिकल नम्बर सहि लेखियोकी लेखिएन भनेर चेक गर्नु पर्छ।  यो सँगै बीमाको कागजपत्र, यूजर म्यानुअल, पीयूसी सर्टिफिकेट, ब्याट्री र टायरको लागि ओरिजिनल वार्न्टी कार्ड पनि माग्न बिर्सनु हुँदैन।

४. एसोसेरिज चेक गरौ
नयाँ कार किन्दा धेरै सामान पनि साथमा आउँछन्। यस्तोमा तपाईं सबै कुरा ठिक छ भनेर हिँडिनहाल्नुस। म्युजिक सिस्टम एक महत्वपूर्ण एसोसेरिज हो। त्यसैले यसमा यूएसबी, सिडि, एक्स्ट्रा तार सपोर्ट गर्छकी गर्दैन, चेक गरिहाल्नु पर्छ। यसका अलवा लक सिस्टम, पार्किङ सेन्सर्स र क्यामेरा जस्ता फिचर्स ठिक सँग चेक गर्नु पर्छ।

५. निशुल्क पाउने सामान
निशुल्क पाउने सामान कार कभर मात्र नभएर धेरै हुन्छन्, ती समानको बारेमा ध्यान दिनु पर्छ। ईन्जिन आयल र कुलेट लेवल देखाउनको लागि डिलर सँग कुरा गरिहाल्नुस। लेवल कम भएमा कार खराव हुन सक्छ। चक्का ठिक छन् या छैनन् एवं ब्याट्री लगायतका सामान चेक गरेर वारेन्टी कार्ड लिन बिर्सनु हुन्न।

६. सबै खाले चार्ज बारे जान्नुस्
आफ्नो बील चेक गरिहाल्नुस की सबै चिजको कर जोडिएको छरछैन। कतिपय यस्ता अतिरिक्त चार्ज हुन्छन्, जस बारे हामीलाई थाहा हुँदैन र हामी किन यो पैसा तिर्नु पर्यो भनेर झोक्किन सक्छौ। यदि बिलमा लेखेको कुरा चित्त बुझेन वा कुन रकम के को लागि लिएको हो बुझ्न सकिएन भने तत्कालै सोधेर क्लियर हुनु पर्छ।

२६ फागुन २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ फागुन २६ बिहीवार ११:२७ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...