back
NMB ad

३५ करोड लागतमा बन्दैछ पोखरा रंगशालाको फुटबल मैदानसहित प्यारापिट

Kumari bank ad

पोखरा । पोखरा रंगशालाको फुटबल मैदानसहित प्यारापिट निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सम्झौता भएको छ।

पश्चिमाञ्चल खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल, समितिका अध्यक्ष खगराज पौडेल र एनडी इन्जिनियरिङका सञ्चालक निरन्जन डुम्रेबीच हस्ताक्षर भएको छ।

कम्पनीले २ महिना भित्र पोखरा रंगशालाको प्यारापिट निर्माणको डिपिआर तयार गर्ने डुर्मेले जानकारी दिए। उनले रंगशालाको माटो परीक्षण, आर्किटेक्टर, डिजाइन र लागत अनुमानको योजना बताउने बताए।

साग फुटबल पोखरा गर्ने लक्ष्यसहित खेलकुद मन्त्रालयले मैदानसहित प्यारापिट निर्माण गर्न ३५ करोड बजेट छुट्टाएको छ। डिपिआर जतिसक्यो छिटो बनाई मन्त्रालयमा पेश गरेर साग फुटबलसम्म प्यारापिट निर्माण गर्ने योजना रहेको अध्यक्ष पौडेलले स्पष्ट पारे।

२६ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २६ बिहीवार १३:३२ मा प्रकाशित

You can share this post!

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...