back
NMB ad

निर्वाचनलाई मध्यनजर गर्दै प्रधानमन्त्रीद्वारा चार मन्त्री नियुक्त,गृहमन्त्रीमा को आए?

Kumari bank ad

अल्बानियाका प्रधानमन्त्री इदी रमाले सोमबार चारजना नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् । नयाँ गृहमन्त्रीमा फाटमिर साफाज नियुक्त भएका छन् ।

त्यसैगरी सामाजिक मामिला मन्त्रीमा ओल्टा सक्कालाई र स्थानीय सरकार मामिला मन्त्रीमा इडुर्डा शाल्सीलाई प्रधानमन्त्रीले नियुक्त गरेका छन् । प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा ओगेर्टा मनास्टिर्लिउलाई स्वास्थ्य मन्त्री बनाइएको उल्लेख छ ।

एकदिन अगाडि सत्तारुढ पार्टी सोसियलिस्ट पार्टीले अहिले नयाँ मन्त्रीहरु नियुक्त भएका ठाउँमा रहेका मन्त्रीहरुलाई हटाएको थियो । निर्वाचन अभियानलाई मध्यनजर गर्दै मन्त्रीहरु फेरबदल गरिएको सोसियलिस्ट पार्टीले जनाएको छ । रासस÷सिन्ह्वा

प्रकाशित मितिः २०७३ चैत १

वि.सं.२०७३ चैत १ मंगलवार १५:२९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...