back
NMB ad

कम्पनीको करिब ८ हजार कित्ता सेयर लिलामीमा, तीन दिनभित्रै किनिसक्नुपर्ने

Kumari bank ad

काठमाण्डौं । नमस्ते वित्तीय संस्था लिमिटेडको हकप्रदमा नबिकेको ७ हजार ९ सय ५१ कित्ता सेयरमा चैत २१ गतेदेखि लीलामी खोलेको छ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत २७ गते रहेको छ ।

बोलकबोलबाट सेयर किन्न ईच्छुक लगानीकर्ताले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड वा नमस्ते वित्तिय संस्था घोराही दाङबाट लिलामीको सेयरमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीको सेयरमा न्यूनतम एक सय रुपैँया वा सो भन्दा बढी मूल्य अङ्कित गरी न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूण कित्ताको लागि बोलकबोल गर्नुपर्ने हुन्छ । बोलपत्र एनएमबि क्यापिटललको कार्यालय नागपोखरीमा चैत २८ गते ४ बजे खुला हुनेछ । सेयर नपरेका लगानीकर्तालाई क्यापिटलले बैशाख ८ गतेबाट रकम फिर्ता गर्ने जनाएको छ ।

२४ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २४ बिहीवार ०८:१९ मा प्रकाशित

You can share this post!

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...