back
NMB ad

संसद बैठक ११ दिनका लागि स्थगित, किन ?

Kumari bank ad

काठमाडौ। व्यवस्थापिका संसद्को बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ। महाभियोगको सूचनालगायतको कार्यसूचीमा दलीय सहमति नभएपछि आइतबार १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ।

सदनमा विचाराधीन महाभियोगको प्रस्तावको कार्यसूची अघि नबढाउन सर्वोच्च अदालतले शुक्रबार आदेश जारी गरेपछि कार्यसूचीमा दलीय विवाद थियो। सोही विवाद र चुनावका लागि भन्दै बैठक एक साताभन्दा लामो समयसम्म स्थगित भएको हो।

चुनावका लागि सदन स्थगित गर्न सांसद्हरुले माग गर्दै आएका थिए। यस्तै सर्वोच्च अदालतको आदेशपछि प्रक्रिया स्थगन भएपछि कसरी अघि बढ्ने भन्ने विषयमा राजनीतिक परामर्श पनि जारी छ।संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले फेरिएको राजनीतिक परिस्थिती अनसार बैठक स्थगन गरिएको जानकारी दिए।

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार १२:५३ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...