back
NMB ad

राराको प्रबद्र्धन गर्न नमस्ते रारा अभियान चलाइने

Kumari bank ad

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५का लागि ३५ करोड ५१ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले सूचना प्रबिधि र सडक विस्तारलाई मूख्य प्राथमिकतामा राखेको छ ।Rara Lake @ Arthatantra (6)

बुधबार गमगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको नगरसभाले विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी र पर्यटन क्षेत्रको विकासलाई पनि प्राथमिकता दिइएको नगर प्रमुख हरिजंग शाहीले जानकारी दिए । समृद्ध नगर बनाउनका लागि नमस्ते रारा, रारा जाऔं अभियान नै चलाउने उनको भनाइ छ ।

त्यस्तै घरघरमा पानीको धारा, गाउँ गाउँमा बिद्युत जस्ता योजना पनि अघि सारिएको छ ।नगरपालिकाले महिला पाठेघर समस्या, एकल महिला कार्यक्रम, बर्थिङ सेन्टर स्थापना र आमा कार्यक्रम पनि सञ्चालन गरिने योजना सार्वजनिक गरेको छ ।

कूल ३५ करोड ५१ लाख ८१ हजार वाषिर्क बजेटमा नेपाल सरकारको निर्सत अनुदान तर्फ २२ करोड १४ लाख ४९ हजार बिनियोजन गरिएको छ । त्यस्तै सर्तसहित तर्फ ११ करोड १० लाख ३२ हजार गरि ३३ करोड २४ लाख ८१ हजार रहेको छ ।

प्रकाशित मितिः २०७४ साउन ११

वि.सं.२०७४ साउन ११ बुधवार १६:०४ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...