back
NMB ad

४२ हजार ८१५ कित्ता सेयर लिलामी हुने मिति ख्याल गर्नुहोस ….

Kumari bank ad

काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले भदौ २८ गतेदेखि ४२ हजार ८१५ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको यो सेयर असोज ६ गतेसम्म बिक्री गर्ने जनाएको छ । यसका लागि लगानीकर्ताले न्यूनतम १०० रुपैयाँभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम १०० देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।

इन्सुरेन्सले गत असार ३० देखि भदौ १ गतेसम्म १०० प्रतिशत हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गर्न लागेको हो । हाल यसको बजार मूल्य ९८० रुपैयाँ छ । लिलामीको बोलपत्र असोज ६ गते दिउँसो ४ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लुम्बिनीको चुक्ता पुँजी ३९ करोड रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ भाद्र २२

वि.सं.२०७४ भदौ २२ बिहीवार ११:३९ मा प्रकाशित

You can share this post!

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...