back
NMB ad

५०% बोनस र बोनसपछि ५०% हकप्रद दिन लागेको कम्पनीको बुक क्लोजको यो मिति जानिराख्नोस् !

Kumari bank ad

काठमाडौ। महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्तिक २६ गतेदेखि मंसिर ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्न लागेको हो । कम्पनीको वार्षिक साधारणसभा मंसिर ९ गते हुँदैछ ।

उक्त सभामा संस्थाले आफना् सेयरधनीलाई ६० प्रतिशत लाभांश अर्थात् ५० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ ।  mahuli book closed

साथै, सभाले सो मात्राको बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने कम्पनीको सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने छ ।

प्रकाशित मितिः२०७४ कार्तिक २२

वि.सं.२०७४ कात्तिक २२ बुधवार १५:२४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ :  मन्त्री शर्मा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ :  मन्त्री शर्मा

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...