back
NMB ad

हाईड्रो ३१ करोड ८३ लाखको आईपिओ आउदै, गर्ने होईन त लगानी ?

Kumari bank ad

काठमाडौ । भैरबकुण्ड हाईड्रोपावर लिमिटेडले ३१ करोड ८३ लाखको आईपिओ जारी गर्ने भएको छ । लिमिटेडले एक सय रुपैयाँ अंकित दरमा ३१ लाख ८३ हजार २८० कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

६५ करोड रूपैयाँ चुक्त्ता पूँजी रहेको भैरबकुण्ड हाईड्रोपावरले सर्वसाधारणमा सेयर जारी गर्ने तयारी स्वरुप १५ औं बार्षिक साधारण सभामा चुक्ता पूँजीको ४८ दशमलव ९७ प्रतिशत साधारण सेयर जारी गर्ने प्रस्ताव लैजान लागेको हो ।

कम्पनीले फागुन ९ गते विहान ११ बजे आफ्नै कार्यालय कमलपोखरीमा १५ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाबाट प्रस्ताव पारित भएपछि सञ्चालक समितिले प्रकृया अगाडि बढाउनेछ ।

उक्त सभाले आर्थिक बर्ष २०७३७४ को नाफा नोक्सान सहित बार्षिक प्रतिवदन पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गर्ने प्रस्तावमाथि छलफल गरि निर्णय गर्नेछ ।

२०७४ माघ १७ गते प्रकाशित

वि.सं.२०७४ माघ १७ बुधवार १४:५२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...