back
NMB ad

देशविदेशका २०० कम्पनीको निर्माण मेला

Kumari bank ad

काठमाडौँ । मुलुकमा जारी निर्माण क्षेत्रको विकास पुनःनिर्माण र आधुनिकीकरणमा टेवा पु¥याउने उद्देश्यले काष्ठकलाका सामानको अधिक उपयोग बढाउन यही माग २६ देखि २८ गतेसम्म भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रिय नेपाल ‘बिल्डकन नेपाल उड’ प्रदर्शनी हुने भएको छ ।

देश विदेशका २२० वटा निर्माण तथा पुनःनिर्माण कम्पनी फर्निचर व्यवसायी, काष्ठ शिल्पकारलगायतको सहभागिता हुने मेलामा आर्किटेक्ट इन्जिनियर, कन्ट्र्याक्टर डिजाइनरले विश्वमा भइरहेका परिवर्तनबारे जानकारी दिने र विदेशी प्रविधि भित्र्याएर नेपालका काष्ठजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिने भएको छ ।

वाणिज्य मन्त्रालयसँगको सहकार्यमा मिडिया स्पेस सोलुसन्स र फर्टेक्स ट्रेडफेयर एण्ड इभेन्टस्ले संयुक्त रुपमा सो मेला आयोजना गर्ने जनाएको छ ।

२०७४ माघ २१ गते प्रकाशित

वि.सं.२०७४ माघ २१ आइतवार १७:०५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...