back
NMB ad

६७० रुपैँयामा कारोबार भईरहेको ईन्स्योरेन्सको १२५०३ कित्ता सेयर लिलामीमा, गर्ने होईन त खरिद ?

Kumari bank ad

काठमाडौ । प्रुडेन्सियल इन्स्योरेन्स को १२ हजार ५ सय ३ कित्ता सेयर लिलामी हुने भएको छ । कम्पनीको गत पुसमा आएको ३० प्रतिशत हकप्रदमा नबिकेको सेयर यही फगुन २८ गतेदेखी सर्वसाधारणका लागि लिलामी गर्न लागेको हो ।

एनआईसी एशिया क्यापिटल मार्फत लिलामीमा जाने सेयरमा फगुन २ड गतेदेखी चैत्र ५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्युनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १ सय रुपैँया भन्दा बढीको मूल्यमा आवेदन दिन सक्नेछन् ।

दोस्रो बजारमा ६ सय ७० रुपैँया सेयर मूल्यमा कारोबार भईरहेको कम्पनीले गत पुष १६ गतेदेखि माघ २१ गतेसम्म १० बराबर ३ अनुपातमा एक सय रूपैयाँ अंकित दरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको थियो ।

चालु आवको प्रथम त्रैमासमा कम्पनीले दुई करोड ५२ लाख खुद नाफा कमाएको छ ।

२०७४ फागुन २२ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २२ मंगलवार ०९:३२ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...