back
NMB ad

पोखरा फाइनान्सको संस्थापक सेयरधनी बन्ने आइतबार अन्तिम दिन

Kumari bank ad

काठमाडौं । पोखरा फाइनान्सको १ लाख ८० हजार ७०१.७४ कित्ता सेयर लिलामी भर्ने चैत २५ गते आइतबार अन्तिम दिन हो । यस फाइनान्सले चैत १८ गतेदेखि संस्थापक समूहको ८० हजार ३४८.२७ कित्ता र सर्वसाधारण समूहको १ लाख ३५३.७४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेका छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्नेछ । नेप्सेमा यो फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १४४ रुपैयाँ छ ।

बोनस र हकप्रद पछिको चुक्तापूँजी ८१ करोड ६४ लाख रूपैंया रहेको फाईनान्सको दोस्रो बजारमा प्रतिकित्ता सेयरमूल्य १४२ रुपैयाँ रहेको छ । कम्पनीले लिलामीको जिम्मा एनआईबिएलएस क्यापिटललाई दिएको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३० पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ३१ पैसा छ ।

फाइनान्सको लिलामी सेयरमा चैत २५ गते सम्म बिक्री प्रकन्धक एनआईबिएल एस क्यापिटल, पोखरा फाइनान्स न्यूरोड र एनआईबिएल बैंकका विराटनगर, सुर्खेत, बीरगञ्ज, नेपालगन्ज, बुटवल, नारायणगड र धनगढीका शाखा कार्यलयहरूबाट आवेदन गर्न सकिने जनाईएको छ ।

२०७४ चैत २३ गते प्रकाशित

वि.सं.२०७४ चैत २३ शुक्रवार १७:४९ मा प्रकाशित

You can share this post!

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...