back
NMB ad

हिमालयन बैंकको नाफा १ अर्ब ३६ करोड, गत बर्षको तुलनामा २० प्रतिशतले वृद्धि

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पुसमसान्तसम्म १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको यही अवधिमा भन्दा खुद नाफा २० प्रतिशतभन्दा बढीले वृद्धि गरेको हो । गत वर्ष खुद नाफा १ अर्ब १० करोड ५८ लाख रुपैयाँ गरेको रहेको थियो ।
बैंकले खराब कर्जा पनि घटाएको छ । खराव कर्जाको अनुपात १.२५ प्रतिशतमा सीमित गरेको छ । गत वर्ष खराब कर्जा १.३२५ रहेको थियो । हिमालयनको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ छ ।

२०७५ माघ १७ गते प्रकाशित

वि.सं.२०७५ माघ १७ बिहीवार १२:०५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...