back
NMB ad

थानकोटमा कृषि विकास बैंकको बैकिङ्ग शाखा कार्यालय

Kumari bank ad

काठमाडौ । चन्द्रागीरी नगरपालीका कोल्हवी–५ मा कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालयको खुलेको छ । चन्द्रागिरी नगरपालीकाका मेयर घनश्याम गीरी, बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवाल, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायबाट संयुक्त रुपमा औपचारिक समुदघाटन भयो । कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्ट ( एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा)का बारेमा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले प्रकाश पार्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा चन्द्रागिरी नगरपालीकाका मेयर घनश्याम गिरीले विकासको मुख्य साधन सरकारी संस्थाहरु भएको सन्र्दभमा कृषि विकास बैंक पनि एक सरकारी बैंक भएकोले सम्पूर्ण स्थानीय जनताहरुले सानो भन्दा सानो रकम कृषि विकास बैंकमा निक्षेपको रुपमा जम्मा गर्नु पर्नेमा जोड दिनुभयो । बैंक संचालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले बैंकलाई दुख सुखको साथीको रुपमा हेर्न आग्रह समेत गर्नु भयो ।

२०७५ फागुन ५ गते प्रकाशित

वि.सं.२०७५ फागुन ५ आइतवार १२:५१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...