back
NMB ad

क्लासिक टेकले ल्यायो नयाँ अफर, रु ४७१ मा प्रति महिना ५० एम्बिपिएस इन्टरनेट

Kumari bank ad

काठमाडौं । क्लासिक टेक प्रा. लिले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० बर्ष पुरा भएको छ ।

विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै क्लासिक टेकले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराईसकेको छ । नेपालको ७७ वटै जिल्लामा नेटवर्क बिस्तार गरि सकेको छ । साथै २१ वटा भन्दा बढी शाखाको स्थापना गरि करिब ९०० दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

सो कम्पनीसँग हाल १०० जिबिपिएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको कम्पनीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

आफ्नो दशौ बार्षिक उत्सवको उपलक्षमा क्लासिक टेकले मात्र रु. ४७१ प्रति महिनाको दरमा ५० एम्बिपिएस स्पीडको सेवा बजारमा ल्याएको छ । एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध सम्म गराउने भएकोले कम्पनीले जानकारी गराएको छ ।

२०७६ साउन ६ गते प्रकाशित

वि.सं.२०७६ साउन ६ सोमवार १६:५७ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...