back
NMB ad

१००% हकप्रद ल्याउने तयारीमा रहेको मानुषी लघुवित्तको खुद नाफा ३१.१५% ले वृद्धि

Kumari bank ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड २७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको आर्जन गरेको छ ।

यो नाफा अघिल्लो वर्षको भन्दा ३१.१५प्रतिशत धेरै हो । गत वर्ष मानुषीले ९७ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाकको थियो । मानुषीले खुद ब्याज आम्दानी पनि ३ करोड ६१ लाख रुपैयाँबाट बढाएर ५ करोड ८७ लाख पुर्याएको छ ।

कम्पनीले यो त्रैमाससम्म ४६ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल मानुषीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ४ करोड १२ लाख रुपैयाँ छ । यसको खराब कर्जा १.३८ प्रतिशत रहेको छ ।

कस्ट अफ फन्ड ९.३६ प्रतिशत रहेको कम्पनीको कर्जा निक्षेप अनुपात १७६.५९ प्रतिशत छ । मानुषीले १०० प्रतिशत हकप्रद ल्याउने तयारी गरेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १४ करोड रुपैयाँ पुग्नेछ ।

२०७६ साउन २२ गते प्रकाशित

वि.सं.२०७६ साउन २२ बुधवार ०७:४५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...