back
NMB ad

सडक मर्मतसम्भारका लागि केन्द्र र स्थानीय सरकारको ५ अर्ब ७३ करोड

Kumari bank ad

काठमाडौं । सडक मर्मतसम्भारका लागि गत आव २०७५/७६ मा केन्द्र र स्थानीय सरकारले ५ अर्ब ७३ करोड ४४ लाख रुपैयााँ बजेट खर्च गरेका छन ।

रणनीतिक सडक र स्थानीय सडक मर्मतसम्भारका लागि सडक विभाग र स्थानीय तह (महानगरपालिका/नगरपालिका र गाउँपालिका) बाट उक्त बजेट खर्च भएको देखिएको छ ।

सडक बोर्ड नेपालको गत आवको वार्षिक प्रगति प्रतिवेदनअनुसार नियमित, पटके, आवधिक, विशेष, आकस्मिक, टोल सडक मर्मतसम्भार शीर्षकमा सरकारले कुल ६ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सडक मर्मतसम्भारतर्फ विभागले ४ अर्ब ९० करोड ४८ लाख रुपैयाँ र स्थानीय तहले १ अर्ब ४५ करोड ४ लाख रुपैयाँ विनियोजन गरेका थिए । बोर्डको तथ्यांकअनुसार स्थानीय तहमार्फत यो बजेटमध्ये  ९३ करोड ६४ लाख खर्च भएको खवर आर्थिक अभियान दैनिकमा छ ।

मुलुकभर निर्माण सम्पन्न भएका सडकको दिगो मर्मतसम्भार तथा व्यवस्थापनको काम सडक बोर्डले गर्दै आएको छ ।

२०७६ साउन २९ गते प्रकाशित

वि.सं.२०७६ साउन २९ बुधवार ०८:४८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...