back
NMB ad

असोज मसान्तसम्म लाखौं श्रमिकलाई सामाजिक सुरक्षा योजनामा जोडिने

Kumari bank ad

काठमाडौं । श्रम तथा रोजगारमन्त्री मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनामा असोज मसान्तसम्म लाखौं श्रमिक र रोजगारदातालाई समावेश गरिने बताउनुभएको छ ।

राजधानीमा आइतबार आयोजित कार्याक्रममा मन्त्री विष्टले सामाजिक सुरक्षा योजनामा श्रमिक र रोजगारदातालाई समावेश गरिने बताउनुभएको हो ।

उहाँले यस योजनामा सबैको सहयोग र सहयोगको आवश्यकता रहेको बताउँदै हालसम्म ४ हजार भन्दा बढी कम्पनी र ३५ सयभन्दा बढी श्रमिक दर्ता भएको बताउनुभयो ।

सुरक्षा योजनाले श्रमिकले सुरक्षाको अनुभूति गर्न पाउने र रोजगारदाता दुवैलाई फाइदा हुने बताए पनि मन्त्री विष्टले सरकारको अपेक्षा अनुसार रोजगारदाता र श्रमिक दर्ता नभएको बताउनुभयो ।

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार १४:०७ मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...