back
NMB ad

सुर्योदय लघुविक्तले ४६.१८७४ प्रतिशत लाभांश वितरण गर्ने

Kumari bank ad

काठमाडौं । सुर्योदय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५०७६ को कमाईबाट शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको भदौ ७ गते शनिबार बसेको सञ्चालक समितिको १३१ औं बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४४.४७७८% ले हुन आउने ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि २.३४०९%ले  हुन आउने २५ लाख २६ हजार ३१५ रुपैयाँ नगद लाभांश गरि कूल ५ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको ४६.८१८७४ % लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले ४२.७५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमासमा लघुवित्तले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

हाल १० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको लाभांश वितरण पश्चात चुक्ता पूँजी १५ करोड ५९ लाख १९ हजार रुपैयाँ पुग्नेछ ।

२०७६ भदौ ८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार १७:११ मा प्रकाशित

You can share this post!

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...