back
NMB ad

बन्ने हैन त बैंकर ? ६० जनाको लागि खुल्यो ज्योती बैंकमा भर्खरै जागिर

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पाँच पदका लागि ६० जना कर्मचारी माग गरेको छ। बैंकले केन्द्रीय कार्यालयका लागि २० जना कर्पोरेट अफिसर माग गरेको छ। कम्तीमा स्नातक पास गरि एक वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

त्यस्तै १२ वटा शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर माग गरेको छ। बैंकले उपत्यकाभित्र तथा बाहिरका जिल्लामा स्थापना भएका शाखा कार्यालयका लागि कर्मचारी आह्वान गरेको हो। रिलेसनसीप म्यानेजर पदका लागि १५ जना कर्मचारी माग गरिएको छ। यो पदका लागि कम्तीमा स्नातक पासगरि दुई वर्षको कार्यानुभव हुनु पर्नेछ।

आन्तरिक लेखापरीक्षक लागि ८ जना माग गरिएको छ। चार्टर्ड एकाउन्टेन्टमा इन्टरमिडिएट गरि स्नातक उत्तीर्ण गरेकाले दिनसक्ने बैंकले जनाएको छ।बैंकका अनुसार पाँच जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ । इच्छुक आवेदकले अवको १५ दिनभित्र अनलाइनबाट आवदेन दिन सक्ने छन्। बैंकको वेवसाइट http://career.jbbl.com.np/ मा गएर निवेदन दिन सक्छन् ।

२०७६ भदौ १५ गते प्रकाशित

वि.सं.२०७६ भदौ १५ आइतवार १३:०१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...