back
NMB ad

शेयर बजारमा कालोधन रोक्नको लागि नयाँ निर्देशिकाः यस्तो छ व्यवस्था !

Kumari bank ad

काठमाडौं । आउँदो असोज १ गतेदेखि शेयर बजारमा कालोधन रोक्नको लागि नयाँ निर्देशिका लागू हुँदैछ । नयाँ निर्देशिकामा २५ लाखभन्दा माथिको कारोबारलाई निगरानी गर्ने व्यवस्था गरिँदैछ ।

कम्पनी रजिष्ट्रार कार्यालयले जारी गर्ने निर्देशिकामा कसैले एकै पटकमा २५ लाखसम्मको शेयर खरीद गरे या पटक पटक गरेर १ करोड भन्दा बढीको शेयरको खरीद गरे त्यसमाथि निगरानी हुने गरी व्यवस्था गरिएको छ ।

२५ लाखमाथि निगरानी बढाइएपनि १० लाखमाथि कै कारोबारबाट लगानीको श्रोत खुलाउनुपर्ने व्यवस्था छ । कम्पनी रजिष्ट्रार कार्यालयले सामान खरीदको लागि लागू गरेको तीनपुस्तेको विवरणमा शेयर खरीदबाट हुने कालोधन रोक्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको छ ।

१० लाखभन्दा बढीको शेयर खरीद गर्दा तीनपुस्ते विवरण तथा लगानीको स्रोत खोज्नुपर्ने व्यवस्था गरिएको छ ।

पुरा निर्देशिका हेर्नुहोस

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/money_laundering_investigation-1.pdf” title=”money_laundering_investigation”]

२०७६ भदौ २९ गते प्रकाशित

वि.सं.२०७६ भदौ २९ आइतवार १५:४६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...