back
NMB ad

थाहा पाउनु भयो ? संशोधन भएको प्रावि तहको नतिजा र रोल नम्वर (जिल्ला र नामसहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले प्रावि तहको नतिजा सार्वजनिक क्रमवद्धरुपमा गरिरहेको छ । आयोगले हालसम्म ४५ जिल्लाको अन्तिम नतिजा प्रकाशन गरिसकेको छ ।

आयोग अब ३२ जिल्लाको अन्तिम नतिजा सार्वजनिकको तयारीमा छ । आयोगले ४ जिल्लाका प्रकाशित नतिजा तथा रोल नम्बर संशोधन गरेको छ ।

भदौ २२ गते सार्वजनिक गरेको रुकुम, दाङ, सल्यान  जिल्लाको अन्तिम नतिजा आयोगले संशोधन गरेको हो ।

यो पनि पढ्नुहोस्  शिक्षक सेवा आयोगले गर्यो यी जिल्लाको प्रावि तहको नतिजा संशोधन (जिल्ला र नामसहित

त्यसैगरि भदौ २२ गते प्रकाशित भएको प्युठान  जिल्लाको प्रावि तहको अन्तिम नतिजामा सफल र बैकल्पिक उम्मेदवारहरुको रोल नम्वर आयोगको अभिलेख अनुसार सच्याएको छ ।

यो पनि पढ्नुहोस्  भर्खरै सार्वजनिक भयो अन्य थप जिल्लाका प्रावि तहको अन्तिम नतिजा

२०७६ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३१ मंगलवार १६:५७ मा प्रकाशित

You can share this post!

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...