काठमाडौं । विभिन्न देशहरुबाट दसैंको टिकाको शुभसाइत बारे जिज्ञासा आएपछि अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाली बसोबास भएको १२ देशमा टिकाको साइत सार्वजनिक गरेको छ ।
समितिले हरेक देशको स्थानीय समयअनुसार टीका लगाउने साइत स्पष्ट पारेको छ ।
२०७६ असोज ०७ गते प्रकाशित
वि.सं.२०७६ असोज ७ मंगलवार १७:२४ मा प्रकाशित